सन्दीप असोज २० गते नेपाल फर्किने



काठमाडौं । किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने दशैंको टीकाको भोलिपल्ट काठमाडौं आउने भएका छन् । सन्दीपले फेसबुकमार्फत आफू दशैंको टीकाको भोलिपल्ट फर्किने बताएका हुन् ।

उनले भनेका छन्,’ठुलो आशा र हिम्मतका साथ, अक्टोबर ६ मा म नेपाल पुग्ने पक्का भएको जानकारी गराउँदछु। अनि मविरुद्ध लागेको झुटो मुद्दाको कानुनी लडाई लड्नेछु ।’ किशोरी बलात्कारको आरोप लागेका लामिछाने विरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरिसकेको छ । पाँच दिनअघि मात्र उनले आफूलाई तनावका कारण आइसोलेसनमा राखेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन आयोगद्वारा समानुपातिकको सिट बाँडफाँट, कसले कति पाए सिट ?

काठमाडौं ।  निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत

सूर्य नेपाल काठमाडौं ओपनमा रविको अग्रता कायमै

काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल

नामिबियासँग नेपालको हार

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल पराजित

महाकालीमा तटबन्ध निर्माण रोक्न भारत सहमत

धनगढी । दार्चुलास्थित महाकाली नदी पारी भारतले एकतर्फी रुपमा निर्माण सुरु गरेको तटबन्धका