माछापोखरी क्षेत्रमा चल्यो महानगरको डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको माछापोखरी क्षेत्रका अवैध संरचना हटाउन डोजर चलाएको छ । गुणस्तर विभाग कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रका अवैध संरचना भत्काइएको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरामा डोजर चलाइएको हो । बालाजुस्थित गुणस्तर विभाग र किरियापुत्री भवन आसापासमा बनेका अवैध संरचना भत्काउन थालिएको हो । भदौ ६ गतेदेखि सञ्चालित अवैध संरचना हटाउने महानगरको अभियान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट निवेदन खारेज गर्ने

सरकार र यातायात व्यवसायीबीच भएको सहमति कार्यान्वयन गर्न माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसअघि सरकार र यातायात व्यवसायीबीच भएको

भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

  काठमाडौँ  । नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा प्रवेश गरेको छ ।

न्यायिक जवाफदेहिताको सिद्धान्तलाई शिरोपर गरोस् भन्ने मेरो अभिप्राय हो, अभिव्यक्तिलाई गलत अर्थ नलगाइयोस्ः अध्यक्ष घिमिरे

  काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूविरुद्ध दर्ता भएको अदालतको