एकीकृत समाजवादी विवाद : प्रेम आलेसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिए



काठमाडौं । एकीकृत समाजवादीका ६ सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । नेता सोमप्रसाद पाण्डेले पर्यटनमन्त्री प्रेम आलेसहित ६ जना सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका जानकारी दिए ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनपछि उनीहरुले हस्ताक्षर फिर्ता लिएका पाण्डेले बताए । पार्टी निर्णय अवज्ञा गर्नेगरी भएको निर्णय विचार गर्न भन्दै अध्यक्ष नेपालले हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए । १० जना सांसदहरुले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको भन्दै विरोधमा हस्ताक्षर गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त

अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः सापकोटा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न