एकीकृत समाजवादी विवाद : प्रेम आलेसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिए



काठमाडौं । एकीकृत समाजवादीका ६ सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । नेता सोमप्रसाद पाण्डेले पर्यटनमन्त्री प्रेम आलेसहित ६ जना सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका जानकारी दिए ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनपछि उनीहरुले हस्ताक्षर फिर्ता लिएका पाण्डेले बताए । पार्टी निर्णय अवज्ञा गर्नेगरी भएको निर्णय विचार गर्न भन्दै अध्यक्ष नेपालले हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए । १० जना सांसदहरुले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको भन्दै विरोधमा हस्ताक्षर गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मङ्गलबारदेखि नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच ३९औं संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल

स्थानीय तह निर्वाचनका सत्तरी प्रतिशत उम्मेदवारले बुझाएनन् खर्च विवरण

काठमाडौँ । विधि र कानूनको पालनामार्फत जनसेवाको सङ्कल्प बोकेर स्थानीय तह निर्वाचनमा उम्मेदवारी

सत्ता गठबन्धनमा २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार मानेर सिट बाँडफाँट हुने

काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न गठित सत्ता गठबन्धनको कार्यदलले सिट बाँडफाँटको