दौरा सुरूवालको पोशाकमा सपथ लिए हर्क राइले



धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) ले शपथ लिएका छन् । मेयर साम्पाङलाई जिल्ला निर्वाचन अधिकृतसमेत रहेका सुनसरी जिल्लाका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका हुन् । सोमबार बिहान नवनिवार्चित मेयर साम्पाङलाई न्यायाधीश सुवेदीले शपथ ग्रहण गराएका हुन् ।

मेयर साम्पाङ शपथ ग्रहण समारोहमा दौरा सुरुवालमा पहिरनमा गएका थिए । मेयर साम्पाङले धरानमा उपमेयरसहित वडामा निवार्चित जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराउने छन्। धरानमा मेयर, उपमेयरसहित १०२ जना जनप्रतिनिधि निवार्चित भएका छन् । साम्पाङ लौरो चिन्ह लिएर चुनावी मैदानमा सहभागी भएका थिए । २० हजार ८ सय २१ मत प्राप्त गरी विजयी भएका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अझै सुध्रिएन नरभक्षी बाघको आनीबानी

नवलपुर । मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी

रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने

काठमाडौं । रञ्जु दर्शनाले आगामी संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट आगामी

एउटा यस्तो पास्नी !

रमेश गिरी, भक्तपुर । अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो

पार्टी गठन गरेको सात दिनमै वामदेव पार्टीबाट निस्कासित

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियान पार्टीमा आबद्ध ११ जना नेता अभियानबाट अलग