भएको त्यही एउटा बिदा हो, त्यही पनि नदिनु त ?


मल दिऊँ, छैन
चामल दिऊँ, छैन

रोजागरी दिऊँ , छैन
इमान्दारी दिऊँ, छैन

पेट्रोल दिऊँ, छैन
डिजेल दिऊँ, छैन

भ्रष्टाचारीलाई

जेल दिऊँ, छैन
सेवा दिऊँ, छैन

सुविधा दिऊँ, छैन

भएको त्यही एउटा बिदा हो
त्यही पनि नदिनु त ?! !
!

अर्जुन पराजुली ।