कोभिड नियन्त्रणकासम्बन्धमा जिल्ला प्रशासन कार्यालय ललितपुरद्वारा २७ बुँदे आदेश जारी



काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । मंगलबार २७ बुँदै आदेश जारी गरी प्रशासनले जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कारोना संक्रमण पुष्टि भएमा अनिवार्य पाँच दिन क्वारेन्टाइनमा बस्न र ५ दिनपछि नेगेटिभ रिपोर्ट आएमा मात्र काममा आउन निर्देशन दिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाबाट नेपाल फर्काइयो पाँच वटा ऐतिहासिक मूर्ति

काठमाडौं । अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्ति काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाललाई

सबै श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउने सरकारको नीति, कहिले पूरा होला ?

काठमाडौं । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको तीन आर्थिक वर्ष नाघे पनि सामाजिक

३५ हजार २२१ पदमध्ये ३४ हजार ७४१ जनप्रतिनिधि निर्वाचित

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनको मतगणना कार्यअन्तर्गत ३५ हजार २२१ पदमध्ये निर्विरोधसहित

ललितपुरको मेयरमा चिरीबाबु महर्जन निर्वाचित

ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन् ।