काठमाडौँको सिडिओमा गोविन्द रिजालको सरुवा



काठमाडौँ । काठमाडौँको प्रमुख जिल्ला अधिकारमा गोविन्द रिजालको सरुवा भएको छ । गृह मन्त्रालयले काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा रिजाललाई पठाएको हो ।

पराजुली प्रदेश जाने भएसँगै उनलाई केही समयका लागि मन्त्रालयमा राखिएको हो । पराजुलीसँग बालुवाटार र गृहमन्त्रालय रुष्ट रहेको बताइन्छ । उनले माधवकुमार नेपालले नयाँ पार्टी बनाउने प्रक्रियामा चन्द्रागिरी रिसोर्टमा केन्द्रीय सदस्यहरुको भेला राखेको भन्दै स्पष्टीकरण सोधेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुगु बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

कर्णाली । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुुगुमा भएको बस

दीपावलीमा चङ्गा उडाउने सपना साँच्दै डोम बालबालिका

महोत्तरी । दीपावली (तिहार) र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अतिविपन्न डोम

वर्षा र हावाहुरीले म्याग्दीमा दुई सय हेक्टरको धानबालीमा क्षति

गलेश्वर । म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण २०० हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा

प्रतिवेदन कार्यान्वयन गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम

काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन