किन आउँदैछिन् एमसीसीकी उपाध्यक्ष नेपाल ?



काठमाडौँ । आगामी साता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फातिमा जेड सुमार नेपाल आउने भएकी छन् । नेपाल बसाइँका क्रममा उपाध्यक्ष सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरुसँग भेटवार्ता गर्नेछिन् ।

हालै एमसीसी उपाध्यक्षमा नियुक्त भएकी सुमारको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपालले २०१७ मा नै एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो । जसअनुसार नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतका लागि नेपालले करिब ६० अर्ब रुपैयाँ (नेपाली रकम) पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउनुपर्छ भन्ने कुरा नाजायजः माधव नेपाल

कैलाली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग

कोभिडविरुद्धको खोप लगाउने सरकारी लक्ष्य पूरा गर्ने दिशामा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको अन्त्यसम्ममा सबै नागरिकलाई खोप उपलब्ध गराउने

स्पेनका सभामुख नेपाल भ्रमणमा

काठमाडौं । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको

महाकालीमा डुङ्गा दुर्घटना, एक जनाको मृत्यु, एक बेपत्ता

कञ्चनपुर । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने