नेकपा (एकीकृत समाजवादी)लाई झलनाथ खनालको साथ



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नयाँ गठन भएको नेकपा (एकीकृत समाजवादी)लाई आफनो साथ रहेको बताएका छन् । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको सचिवालयले शुक्रबार वरिष्ठ नेता खनालको नयाँ पार्टीलाई साथ रहेको जानकारी दिएको हो ।

सचिवालयले भनेको छ, ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुगु बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

कर्णाली । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुुगुमा भएको बस

दीपावलीमा चङ्गा उडाउने सपना साँच्दै डोम बालबालिका

महोत्तरी । दीपावली (तिहार) र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अतिविपन्न डोम

वर्षा र हावाहुरीले म्याग्दीमा दुई सय हेक्टरको धानबालीमा क्षति

गलेश्वर । म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण २०० हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा

प्रतिवेदन कार्यान्वयन गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम

काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन