जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मात्रै मनाउन प्रशासनको अनुरोध



काठमाडौँ । धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मात्रै मनाउन र भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ ।

प्रशासनले कोभिड–१९ को संक्रमण तथा जोखिम दर उच्च रहेको जनाउँदै आगामी आइतबार र सोमबारका दिन परेको जनैपूर्णिमा र गाइजात्रा पर्वमा भीडभाड नगर्न अनुरोध गरेको हो । साउन २८ गतेदेखि भदौ ८ गतेसम्मका लागि जारी गरेको निषेध आदेश कायमै रहेकोले पनि सांकेतिक तवरले मात्रै पर्व मनाउन अनुरोध गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजाले बनाएको प्रधानमन्त्री भन्दापनि जनताले चुनेको नेताले नेतृत्व गर्छ भन्ने गणेशमानको सन्देश महत्वपूर्णः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका निम्ति आफ्नो जीवनकालभरि संघर्ष गरेका

चितुवा भगाउन हात्तीसहितको टोली परिचालन

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ

छोटियो अन्नपूर्ण आधार शिविरको यात्रा अवधि

म्याग्दी । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार

प्रधानन्यायाधीशलाई बहिर्गमनको बाटो रोज्न चार पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । चार जना पूर्वप्रधानन्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई राजीनामा दिन सुझाव दिएका छन्