देश छोड्न चाहनेलाई सुरक्षितरुपमा सीमा नाकाबाट बाहिरिन दिन अफगानिस्तानलाई नेपालको आग्रह



काठमाडौं । सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गरेको छ । मंगलबार साँझ विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायले गरेको आग्रहलाई समर्थन गर्दै अफगानिस्तानमा विकसित भएको परिस्थिति पछि देश छोड्न चाहनेहरुलाई सुरक्षित र व्यवस्थित रुपमा हवाइ, स्थल वा अन्य सीमा नाकाबाट बाहिरिन दिन आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तान सार्क सदस्य राष्ट्र भएकाले नेपालले त्यहाँ जहिले पनि शान्ति र स्थायित्वको आशा गरेको छ । नेपाल जहिले पनि मित्रवत राष्ट्र अफगानिस्तानको समृद्धिको कामना गर्दछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यो पाँच दलीय गठबन्धन देशलाई अस्थीरतातर्फ धकेल्न बनाइएको होः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दावी

मुगु बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

कर्णाली । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुुगुमा भएको बस

के यो दोष चोलेन्द्रको मात्रै हो र ?

केशवप्रसाद भट्टराई । १. यिनै मिडिया, यिनै नागरिक समाज, यिनै वकिल मण्डली, यिनै

उडिरहेको विमानबाट बगैंचामा मलमूत्र खसेपछि….

बेलायतको राजधानी लन्डनको पश्चिमतिर पर्ने बर्कशायरका एक व्यक्ति आफ्नो बगैँचामा सुस्ताइरहेका बेला अनौठो