संसद विघटनको विरोधमा कालो बेलुन उडाएर विरोध



काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध कालो बेलुन उडाएर विरोध गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा युवा संघले कालो बेलुनमा ब्यानर झुण्डाएर उडाएको हो । बेलुनमा निरंकुशता चाहिँदैन, संसद् विघटन गर्न पाइँदैन लेखिएको छ। संसद विघटनको विरोधमा उडाएको ब्यानरमा ‘बयल गाढा चढेर गणतन्त्र आएको होइन’ समेत लेखिएको छ ।

राजालाई तह लगाउन र गणतन्त्रमा जाने उद्घोषसहित दलहरूले सडक आन्दोलनमा उत्रिदा केपी ओलीले ‘बयल गाढा चढेर अमेरिका पुगिन्न’ भन्दै कटाक्ष गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फेरि भाँचियो तामाकोशीको पुल

मन्थली । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नम्बर ७ भटौली ठेडिखोला जोड्ने

सबै जनताका माग सम्बोधन हुने विषयमा संविधान संशोधन गर्न हिच्किचाउनु हुँदैनः सांसद शर्मा(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा सुनीलकुमार शर्मा मोरङ निर्वाचन क्षेत्र नं ३

‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अमरेशको अभिव्यक्ति संसदमा लफडा

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले ‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अभिव्यक्ति

तीनकुने घटना राज्यको आतंकका कारण भयोः सांसद जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले चैत १५ गते काठमाडौंको तीनकुनेमा