प्रधानसेनापति थापाद्वारा प्रदेश एकका सैनिक गण, गुल्म तथा पृतना हेडक्वार्टरको निरीक्षण



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रदेश एकका गण, गुल्म तथा पृतना हेडक्वार्टरको निरीक्षण गरेका छन् । प्रधानसेनापति थापाले पाँचथरमा तैनाथ भैरवीदल गण, ताप्लेजुङमा तैनाथ भिमकाली गुल्म, संखुवासभामा तैनाथ नयाँ रणभीम गुल्म तथा इटहरीस्थित पूर्वी पृतना हेटक्वार्टरको बिहीबार निरीक्षण गरेका हुन् । त्यसक्रममा उनले इटहरीस्थित सैनिक अस्पताल, भोजपुर र ओखलढुंगामा तैनाथ युनिटहरुकोसमेत निरीक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोठाटार गोलीकाण्डका मुख्य योजनाकार भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या

टौ-दहमा विपत् अभ्यास ‘मनसुन–२’ मा उद्धार अभ्यास गर्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले आइतबार काठमाडौँको टौ–दहमा

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

  काठमाडौँ ।   मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री

मे १ देखि चीन जाने नेपालीलाई भिषा शुल्क नलाग्ने

  काठमाडौँ ।  छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ