पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको ६२ प्रतिशत काम सम्पन्न(फोटोफिचर)



काठमाडौं । निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलको ६२ प्रगति हासिल भएको छ । पर्यटनमन्त्री योगेश भट्टराईका अनुसार बिमानस्थलको ६२ प्रतिशत काम सम्पन्न भएको हो । कोरोनाको माहामारीमा पनि पोखरा बिमानस्थलको काम निरन्तर जारी छ ।

२४४ चिनियाँ र १०० नेपाली कामदारहरुले सुरक्षित रुपमा काम गरिहेका मन्त्री भट्टराईले जानकारी दिएका छन् । सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य आयोजनाको रहेको छ ।
फोटोः योगेश भट्टराईको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई