बौद्ध धर्मको ग्रन्थ बिक्रि गर्न खोज्ने ६ जना पक्राउ



काठमाडौं । सुनका अक्षरले लेखेको बौद्ध धर्मको ग्रन्थ बिक्रि गर्न लागेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनको मसीले लेखेको पुरोना ग्रन्थ बिक्रीका लागि मोलमोलाई गरिरहेका बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा खोटाङको दिक्तेल नगरपालिका ४ का गेहेन्द्रसिंह आत्रेय, काभ्रे पाँचखालका जनक गिरी, ओखलढुंगा भञ्ज्याङ गाउँपालिकाका सुवासकुमार बस्नेत, ओखलढुंगाकै सुनकोसी गाउँपालिकाका हरिबहादुर लामिछाने, काठमाडौ तार्केश्वर नगरपालिकाका राजेन्द्रबहादुर जोशी,नुवाकोटको ककनी गाउँपालिकाका रोशन तामाङ रहेका छन् । प्रहरीले उनीहरु साथबाट सुनौलो अक्षरले लेखिएको बुद्ध धर्मको ग्रन्थको १६ पाना पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरीमा कार डुब्दा बेपत्ता भएका दुईजना मृत फेला

सर्लाही । सर्लाहीमा पोखरीमा कार डुब्दा बेपत्ता भएका दुईजना मृत भेटिएका छन् ।

धानखेत मासेर किबीखेती

गलकोट ।  एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण

प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट उद्योग सञ्चालन

भजनी (कैलाली)  । प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका–१ मा दुई जना

देउसीभैलोमा रमाए पर्यटक

म्याग्दी ।  जिल्लाका पर्यटकीय स्थलमा भ्रमणका लागि आएका विदेशी पर्यटक देउसीभैलोमा रमाएका छन्। अन्नपूर्ण