वरिष्ठ गीतकार रत्नशम्शेर थापाको निधन



काठमाडौँ । वरिष्ठ गीतकार रत्नशम्शेर थापाको निधन भएको छ । थापाको बिहीबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । ८२ वर्षीय थापालाई श्वास फेर्न अप्ठ्यारो भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।
थापाद्वारा रचित ‘जाग लम्क चम्क हे…’, ‘ठट्टैमा यो वैंस जान लाग्यो…’ लगायतका दर्जनौं गीत लोकप्रिय छन् । थापाका श्रीमती र २ छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यदलले अझै सकेन सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन मंगलबार दोस्रोपटक भएको सत्तारुढ गठबन्धन

बैंकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले बैंकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन दबाब नदिन अन्तरिम

मेलम्चीको भौगर्भिक अध्ययनका लागि टोली जाने

काठमाडौं । मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले टोली खटाउने भएको छ ।

काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै