संविधान संशोधन प्रस्तावलाई समर्थन गर्ने राप्रपाको निर्णय



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार बसेको अध्यक्षत्रय कमल थापा, पशुपतिशम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीको वैठकले निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाई राष्ट्रियताको मुद्दामा राष्ट्रिय एकता कायम गर्न दलहरुलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बारामा हुन्डी कारोबारमा संलग्न पाँचजना पक्राउ

  बारा । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बारामा पाँचजनालाई पक्राउ गरेको

उर्जा नीति कस्तो बनाउने ? यस्तो छ विज्ञको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उर्जा नीति र प्रस्तावित विद्युत विधेयककाबारेमा नीति मन्थन

गठबन्धनप्रति सकारात्मक दलहरूसँग सम्वाद गर्ने नयाँ गठबन्धनको निर्णय

काठमाडौं । नयाँ गठबन्धनले अन्य राजनीतिक दलहरूलाई पनि सरकारमा सहभागी गराउने सहमति गरेको

प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर

  काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय