डिभिजन वन कार्यालय दोलखाकी प्रमुख दुई लाख घुससहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव (डीएफओ) सन्तमाया श्रेष्ठलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

उनीसहित तीन जना भक्तपुर गठ्ठाघरबाट पक्राउ परेका हुन् । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार दोलखाबाट काठमाडौं आइरहेको बा१झ ७६८५ नम्बरको सरकारी गाडीबाट श्रेष्ठसहित तीनजनालाई घुस रकम २ लाख तीन हजार रुपैयाँसहित बिहीबार साँझ नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकल महिलाद्वारा रोजगारीको माग

कैलाली । कैलालीको टीकापुरकी साहुनी बुढाका श्रीमानको गत वर्ष मृत्यु भयो । कमाइ

अनुदानमा सञ्चालन हुने एचआईभी र क्षयरोग कार्यक्रमको प्राप्तिकर्ता सेभ दी चिल्ड्रेनलाई नबनाउने

काठमाडौं ।  ग्लोबल फन्डको अनुदानमा सञ्चालन हुने एचआईभी र क्षयरोग कार्यक्रमको प्राप्तिकर्ता सेभ

प्रधानसेनापति र अमेरिकी इन्डो–प्यासिफिकका एडमिरलबीच भेटवार्ता

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत युएस इन्डो–प्यासिफिक

कृष्ण कँडेलविरूद्ध काठमाडौं जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दायर

काठमाडौं । इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ