यी हुन् प्रचण्डलाई आक्रमण गर्ने व्यक्ति, फोटोमा हेर्नुस्



काठमाडौं । भरतमोहन अधिकारी प्रथम स्मृति सभालाई सम्बोधन गरी पोडियमबाट फर्किने क्रममा नेकपाका अध्यक्ष प्रचण्डमाथि आक्रमण प्रयास भएको छ । भरतमोहन अधिकारी स्मृति फाउन्डेसन ,नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी पोडियमबाट सिटमा फर्किने क्रममा आक्रमणको प्रयास भएको हो ।

तर प्रयास सफल भएन । सुरक्षाकर्मीले आक्रमणकारीले जुत्ता प्रहार गरेपनि रोकेका थिए । आक्रमणको प्रयास गर्ने जुम्लाको सिञ्जाका २२ वर्षीय युवक रतन तिरूवा भएको खुलेको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

राष्ट्रिय सभागृहमा प्रचण्डमाथि आक्रमणको प्रयास(भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय गन्तव्यमा निगमको अनलाइन टिकट बुकिङ सुरु

काठमाडौं । नेपाल वायु सेवा निगमले सोमबारदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय

गाउँपालिका महासंघले भन्यो -जरिवाना गर्ने आयोगको निर्णयले निर्वाचन प्रणालीमै विकर्षण ल्याउँछ

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघले स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने उमेदवारलाई कारबाही

पार्टीबाट राजीनामा दिँदै रवीन्द्र मिश्रले भने -मैले पछिल्लो समयमा लिएका कठिन निर्णयहरू देशलाई नै शिरमा राखेर गरेको हो

काठमाडौं । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका छन् । सोमबार मिश्रले

मनास्लु हिमपहिरामा परेका दुईको अनुहार चिन्न नसक्ने अवस्थामा

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिरामा पुरिएकामध्ये चार