यी हुन् प्रचण्डलाई आक्रमण गर्ने व्यक्ति, फोटोमा हेर्नुस्



काठमाडौं । भरतमोहन अधिकारी प्रथम स्मृति सभालाई सम्बोधन गरी पोडियमबाट फर्किने क्रममा नेकपाका अध्यक्ष प्रचण्डमाथि आक्रमण प्रयास भएको छ । भरतमोहन अधिकारी स्मृति फाउन्डेसन ,नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी पोडियमबाट सिटमा फर्किने क्रममा आक्रमणको प्रयास भएको हो ।

तर प्रयास सफल भएन । सुरक्षाकर्मीले आक्रमणकारीले जुत्ता प्रहार गरेपनि रोकेका थिए । आक्रमणको प्रयास गर्ने जुम्लाको सिञ्जाका २२ वर्षीय युवक रतन तिरूवा भएको खुलेको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

राष्ट्रिय सभागृहमा प्रचण्डमाथि आक्रमणको प्रयास(भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा तीन जना पक्राउ

काठमाडौँ । नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय

रुसी सेनामा कार्यरत तनहुँको आँबुखैरेनीका रन्जित गुरुङको मृत्यु

  दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना

भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान

बागलुङ । जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला

ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट चार सय केभीबाट विद्युत् प्रसारण सुरु

काठमाडौँ । विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत् व्यापार