पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको अवस्था गम्भीर, कामदार मृत फेला



काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको हत्या प्रयास भएको छ । उनको घरमा काम गर्ने कामदार विजय चौधरी भने मृत भेटिएका छन् ।

कार्कीकी श्रीमती मुना कार्की अचेत अवस्थामा घरको भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा फेला परेकी हुन् ।सोमबार बिहान सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । मुनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँचवटा प्रदेशमा फैलियो मनसुन

  काठमाडौँ ।  देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

गण्डकी । कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ ।  नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन

संसदीय छानबिन समितिले गोरखा मिडियाको स्थलगत अनुगमन गर्नुका साथै गृहमन्त्री लामिछानेसँग पनि बयान लिने

काठमाडौं । सहकारीको रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि