विनोद चौधरीले भने -टेलिकम कम्पनीलाई दिइने लाइसेन्सबारे संचारमन्त्रीलाई ज्ञान नहुनु दुःखद



काठमाडौं । उद्योगी विनोद चौधरीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई टेलिकम कम्पनीलाई दिइने लाइसेन्सबारे ज्ञान नभएको आरोप लगाएका छन् ।

चौधरीले ट्वीट गर्दै टेलिकम कम्पनजीले तिर्ने किस्ता चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्कबारे सञ्चारमन्त्रीलाई जानकारी नहुनु दुःखद् भएको बताएका हुन् ।

बास्कोटाले बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सिजी टेलिकमले २० अर्ब रुपैयाँ तिरे मात्रै आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीबाट जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट

जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५

सन् २०२० मा विपद्जन्य घटनाबाट चार हजार ५ सय भन्दा बढीको मृत्यु

काठमाडौं । मुलुकमा सन् २०२० मा विभिन्न घटनाबाट चार हजार ५०४ जनाको मृत्यु

२५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना निर्माण गरिने

काठमाडौं । देशभित्र हालसम्मकै ठूलो सौर्य परियोजना अगाडि बढ्ने भएको छ । लगानी

संसद विघटनको विरोधमा नेपाली कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ