आश्रममा फेला परेरनन् तपस्वी बम्जन



सिन्धुली । एक अनुयायीको हत्या तथा बलात्कारको आरोप लागेका तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी सिन्धुलीस्थित उनको आश्रममा पुगे पनि उनी भने भेटिएनन् । सिन्धुलीको कमलामाई नगरपालिपालिका पहिरेमा रहेको उनको आश्रममा प्रहरी पुगे पनि बम्जन नभेटिएका हुन् ।

जिल्ला अदालत सर्लाहीले बमजनलाई पक्राउ गर्न प्रहरीलाई बिहीबार अनुमति दिएको थियो । आश्रममा बमजन नभेटिएको र उनी बस्ने गरेको भवनमा ताला लगाइएको प्रहरीले जनाएको छ । बम्जनका अनुयायीहरुले गुरु कहाँ भएको आफूलाई थाहा नभएको प्रहरीलाई बताएका छन्। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खैरो हेरोइन कारोवार गर्ने गिरोह पक्राउ

काठमाडौं । लागुऔषध खैरो हेरोइन कारोवार गर्ने नौ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको

जनताको अदालतमा गएर संवैधानिक निकायलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आयोः प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटनले गणतन्त्र,

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण

प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनसँग सम्बन्धी तोकिएका कार्यमा सहयोग र समन्वय गर्न