सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी



वीरेन्द्रनगर । टिपरको ठक्करबाट एक युवकको मृत्युपछि वीरेन्द्रनगर बजारमा भएको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यू आदेश जारी गरेको छ । मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म प्रशासनले कर्फ्यू लगाएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।

कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंह ठकुरीको टिपरले किच्दा मंगलबार बिहान ८ बजे मृत्युु भएको थियो । आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले गोलीसमेत चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रसुवागढी नाकामा मानसरोवर यात्राका लागि जाने तीर्थयात्रीको बढ्यो चहलपहल

  रसुवा । चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ । भगवान

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

दमौली । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ

नरभक्षी बाघ मर्‍यो

  चितवन । मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ

काठमाडौँमा हावाहुरीसहित वर्षा

काठमाडौँ । काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश