उपसभामुख माग्न संसदमा कमण्डलु लिएर आएका छैनौं प्रष्ट होस्ः मिनेन्द्र रिजाल



काठमाडौं । नेपाली कांग्रेसले आफ्नो तर्फबाट उपसभामुख पद नमागिएको बताएको छ । आइतवारको प्रतिनिधिसभा बैठकमा कांग्रेस नेता डा. मिनेन्द्र रिजवालले कसैसँग उपसभामुख पद नमागेको बताएका हुन् ।

रिजालले उपसभामुख पद माग्न नेपाली कांग्रेस संसदमा कमाण्डलु लिएर नआउने बताए । कांग्रेसले सभामुखमा उमेदवारी नदिएको विषयमा प्रष्टीकरण दिँदै उनले भने, “कांग्रेस कमण्डलु लिएर उपसभामुख माग्न संसदमा उपस्थित छैन । कमण्डलु लिएर आएका छैनौं प्रष्ट होस् ।”

सभामुख निर्वाचित गर्न नेकपासँग एथेष्ट मत रहेको र सभामुख पद नै तटस्थ हुनुपर्छ भनेर कांग्रेसले उम्मेदवारी नदिएको उनले बताए । रिजालले सापकोटाले आफूलाई सभामुख पदमा अब्बल सावित गर्नुपर्ने चुनौती रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भरतपुर विमानस्थल विस्तारको काम आगामी जनवरीदेखि सुरु गरिने

चितवन । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएपछि भरतपुर महानगरको परिषद्को

मोटरसाइकल दुर्घटना हुँदा झापामा एक युवकको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक

पाँचवटा प्रदेशमा फैलियो मनसुन

  काठमाडौँ ।  देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

गण्डकी । कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य