चिनियाँ पर्यटकलाई लक्षित गरी त्रिभुवन बिमानस्थलमा राखियो चिनियाँ भाषाको डिजिटल बिज्ञापन बोर्ड



काठमाडौं । चिनियाँ यात्रुहरुलाई सहयोग पुग्ने उद्देश्यले त्रिभुवन अन्तर्रास्ट्रिय बिमानस्थलमा बिहीबारदेखि चिनियाँ भाषाको डिजिटल बिज्ञापन शुरु भएको छ । त्यसैगरी चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको समन्वयमा चिनियाँ भाषाका स्वयम्सेवीहरुले पनि कार्य गर्दै छन् ।

आजैबाट हिमालय एयरलाइन्सले काठमाडौं चोड्क्वीङ काठमाडौं सिधा उडान शुरु गरेको छ । यी सबै कामबाट नेपाल भ्रमण बर्षलाई थप सहयोग पुग्ने र नेपालमा चिनियाँ पर्यटकहरुको संख्यामा उल्लेख्य बृद्धि हुने अपेक्षा राखिएको पर्यटनमन्त्री योगश भट्टराईले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

    म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री

सिंगापुर पठाईदिन्छु भनि ४० जनाबाट ५ करोड ठगी गरी फरार सुजन आचार्य पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी

आठ किलो चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ

रौतहट । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज यहाँ

सूर्यदर्शन सहकारी ठगीको आरोपमा गोर्खा ग्रुप अफ कम्पनीका संचालक पक्राउ

काठमाडौं । प्रहरीले सूर्यदर्शन सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा थप एक जनालाई