चिनियाँ पर्यटकलाई लक्षित गरी त्रिभुवन बिमानस्थलमा राखियो चिनियाँ भाषाको डिजिटल बिज्ञापन बोर्ड



काठमाडौं । चिनियाँ यात्रुहरुलाई सहयोग पुग्ने उद्देश्यले त्रिभुवन अन्तर्रास्ट्रिय बिमानस्थलमा बिहीबारदेखि चिनियाँ भाषाको डिजिटल बिज्ञापन शुरु भएको छ । त्यसैगरी चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको समन्वयमा चिनियाँ भाषाका स्वयम्सेवीहरुले पनि कार्य गर्दै छन् ।

आजैबाट हिमालय एयरलाइन्सले काठमाडौं चोड्क्वीङ काठमाडौं सिधा उडान शुरु गरेको छ । यी सबै कामबाट नेपाल भ्रमण बर्षलाई थप सहयोग पुग्ने र नेपालमा चिनियाँ पर्यटकहरुको संख्यामा उल्लेख्य बृद्धि हुने अपेक्षा राखिएको पर्यटनमन्त्री योगश भट्टराईले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालसहितका तीन देश विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस

काठमाडौं । संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन देश विकासशील मुलुकमा

एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक

नेपाल प्रहरीका ११ एसपी र १८ डिएसपीको सरूवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी) र १८ प्रहरी नायब उपरीक्षक

फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । सरकारले यही फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष