सत्तारुढ नेकपाको गुटीय खिचातानीका कारण संसद निष्काम बन्योः बाबुराम भट्टराई



काठमाडौँ समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपाको गुटीय खिचातानीका कारण निष्काम बनिरहेको आरोप लगाएका छन् । भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा एउटै दलको स्पष्ट बहुमत हुँदापनि संसद बैठक सूचना टाँसेर सारिरहने अवस्था आउँदा जनप्रतिनिधि मुखदर्शक भइरहने भन्दै व्यङ्य गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर विजयी

कैलाली । नेपाली कांग्रेस आसन्न १४औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिमा वीरबहादुर बलायर

रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन तःबहाल लगिँदै

ललितपुर । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बुङ्मतीबाट

कञ्चनपुरमा भारतीय गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार भारतीय नम्बरको गाडीको ठक्करबाट

कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजङ्ग शाही निर्वाचित

कर्णाली । नेपाली कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललितजङ्ग शाही निर्वाचित