संसदीय सुनुवाई समितिद्वारा निरालाविरुद्ध उजुरी आह्वान



काठमाडौँ । न्याय परिषद् सदस्यमा सिफारिस भएका वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निरालाविरुद्ध संसदीय सुनुवाई समितिले सार्वजनिक उजुरी दिन आह्वान गरेको छ ।

मंगलबार बिहान बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकारले सिफारिस गरेका निराला विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको समिति सभापति लक्षमणलाल कर्णले जानकारी दिए ।

सोमबारको मन्त्रिपरिषद बैठकले निरालाको नाम सिफारिस गरेको थियो । सुनुवाई समितिले अनुमोदन गरेपछि मात्रै निराला नियुक्तिका लागि योग्य हुन्छन् ।

सरकारको कोटाबाट सिफारिसपछि पदम बैदिकले राजीनामा दिएपछि न्यायपरिषदमा एक सदस्य रिक्त थियो । त्यही ठाउँमा सरकारले सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा सतर्कता

  बाँके । चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जस्थित जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन

४३ किसानको आशाको बारी हो सहेँलाको फाँट

  बागलुङ । तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फल दिन थालेका छन् ।

‘गुरु’हरु सडकमा उत्रिएपछि…

काठमाडौं । सामुदायिक विद्यायका शिक्षकहरूले आन्दोलनका कारण नयाँबानेश्वर माइतीघर क्षेत्रको सवारी आवागमन अस्तव्यस्त

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण एकसाताको हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ ।