भारतीय राजदूत पुरी र माधव नेपालबीच भेटवार्ता



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले सोमबार विदाई भेट गरेका छन् ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले नेता नेपालसँग बिदाइ भेट गरेका नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।

भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे छलफल गर्न नेता नेपाललाई विशेषदूतका रुपमा पठाउने तयारी गरेका छन् । तर भारतीय पक्षले भने नेपालको कदमलाई वेवास्ता गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका १६ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिस(सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक(डिएसपी) उपरीक्षक(एसपी) मा बढुवा सिफारिस

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरुमाथि पानीको फोहोरा

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक अगुवाहरुले गरेको मार्चपासमा प्रहरीले हस्तक्षेप गरेको छ

संसदमा अनुशासन भएन भन्ने कुरा सत्यमा आधारित छैनः सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको

थप ३३९ जनामा कोरोना संक्रमण, ४०१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य