कास्की दुईमा नेकपाकी विद्या भट्टराई विजयी



पोखरा । प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र २ मा नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार ३९५ मत ल्याइ विजयी भएकी छिन् । उनले ८ हजार ४०९ मतान्तरले विजयी भएकी हुन् । कांग्रेस उम्मेदवार खेमराज पौडेलले कुल १५ हजार ९८६ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्न प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मङ्सिर २७

‘चोलेन्द्रसमशेरजी ! निवेदन छ, भिडेर बस्नोस्, देशको प्रधानन्यायाधीश बारम्बार पराजित हुनुहुन्न’

केशवप्रसाद भट्टराई । महाभियोगको सामना गरेर  संसदमार्फत न्याय प्रणालीमाथिका  सवैका अनैतिक कालाकर्तुत राष्ट्र

सर्वोच्चमा सुनुवाइ प्रभावित भएकोप्रति बारले माग्यो सेवाग्राहीसँग माफी

काठमाडौं । नेपाल बार एशोसिएशनले न्यायालयमा देखिएको विवादका कारण सुनुवाइ प्रभावित भएकोप्रति सेवाग्राहीसँग

संसद् सचिवालयमा गोली फायर भएपछि…

काठमाडौं । चेकजाँचको क्रममा बुधबार मध्याह्नमा सिंहदरबारभित्र एक राउण्ड गोली फायर भएको छ