अनन्त ज्ञान : वेद



डा. गोविन्दशरण उपाध्याय ।

तीनजन्मसम्म ब्रह्मचर्य धारण गरेर वेदको अध्ययन गरेका ऋषि भारद्वाज तेस्रो जन्मको अन्त्यमा बृद्ध भएर प्राणत्याग्ने बेलामा इन्द्र प्रकट भएर सोधे “हे भारद्वाज यदि मैले तिमीलाई चौथो जन्मदिएँ भने के गर्ने छौँ ? ” भारद्वाजले जवाफ दिए “म फेरी पनि वेदको स्वाध्यायन गर्ने छु |” तेतिकैमा इन्द्रले ऋषि भारद्वाजलाई तीनबटा ठूलाठूला पहाडहरू देखाए र ती पर्वतबाट एकएक मूठी माटो लिएर देखाउंदै भने “हे भारद्वाज, हेर तिमीले जे-जेति बेदको अध्ययन गरेका छौँ, तिम्रो ज्ञान ती पहाडबाट उठाएको मेरो मूठीको माटो बरावर छ | तिमीले असंख्य जन्म लिएर पनि वेदको पूर्णज्ञान प्राप्त गर्ने छैनौं |”
शतपथ ब्राह्मण (इन्द्र भारद्वाज संवाद)

वेदको अर्थ ज्ञान हो र ज्ञानको कुनै सीमा छैन | विश्वभरीको ज्ञान कसैले प्राप्त गर्न सक्दैन | हामी मान्छेले जे-जति जानेका छौँ त्यो विश्वभरीको ज्ञानको सानो टुक्रामात्र हो | हाम्रो बौद्धिक क्षमताको तुलनामा संसारमा उपलब्ध ज्ञान अनन्त छ | हामीले न भित्री जगत् बुझेका छौँ न विश्वब्रह्माण्डको रहस्य नै | वेदले सधैं ज्ञान प्राप्त गर्न अभिप्रेरित गरिनै रहन्छ | ज्ञान प्राप्त नगरी मोक्ष प्राप्त हुँदैन भन्ने कथन वेद वाहेक विश्वका कुनै धर्म, विज्ञान वा अन्य पुस्तकमा छैन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्टार्टअप’मा सरकारको प्राथमिकता

पार्क थेयङ  मैले प्राकृतिक सुन्दरताले भरिएको नेपालमा गणतन्त्र कोरियाली राजदूतका रूपमा सेवा गर्ने

थोत्रा जहाज किन ल्याउन दिने ?

डा. युवराज संग्रौला । अनेक दुर्घटना घटिरहेका छन् । बिग्रेको प्लेन पोखरा उडन

मानसिक स्वास्थ्यका सेवाग्राहीलाई परामर्श

डा. गोविन्दशरण उपाध्याय । मनोवैज्ञानिक परामर्श आजको जीवनशैलीका लागि अनिवार्यझैं बनेको छ ।

पर्म, पैँचो र विचार

डा. गोविन्दशरण उपाध्याय । गाउँघरतिर यी शब्दहरूसंग जोडिएका व्यबहारहरू हराउँदै गएका छन् ।