शताव्दी पुरुष सत्यमोहन जोशी १०१ वर्षमा



काठमाडौं । साहित्यकार एवं शताव्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन् । नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका जोशी आज १०१ वर्ष पुगेका हुन् । जोशी गतबर्ष एक सय वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको भएपनि यसवर्ष भने कोरोना संक्रमणका कारण कुनै कार्यक्रम आयोजना गरिएको छैन ।

जोशी एक सय एक वर्ष पुगेको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले शुभकामना दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्,‘सांस्कृतिक सम्पदा र वातावरणीय संरक्षण क्षेत्रका अग्रणी विद्वान लेखक तथा शताब्दी पुरुष सत्यमोहन जोशीलाई १०१ औं जन्मदिनको शुभकामना तथा सुस्वास्थ्य एवं दीर्घायुको कामना।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रमेश विकल वाङ्मय पुरस्कार थापालाई

काठमाडौं ।  नृत्यशास्त्री भैरवबहादुर थापालाई यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रदान गरिएको

मोहनविक्रम सिंहको ‘कामरेड जलजला’

काठमाडौं । वामपन्थी नेता मोहनविक्रम सिंहद्वारा लिखित ‘कामरेड जलजला’ (उपन्यास) सार्वजनिक गरिएको छ

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

जगदम्बा–श्री र मदन पुरस्कार प्रदान

काठमाडौँ । मदन पुरस्कार गुठीले २०८१ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार भाषाविद्