महोत्तरीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते



महोत्तरी । अज्ञात व्यक्तिले गोली चलाउँदा महोत्तरीमा एक जना गम्भीर घाइते भएका छन् । मनरासिसवा नगरपालिका–३ का सहदेवप्रसाद यादवमाथि गएराति २ बजेको समयमा गोली प्रहार भएको हो । घाइते अवस्थामा रहेका यादवको जनकपुरस्थित जानकी हेल्थकेयर हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

छातीमुनि गोली लागेका यादव अहिले खतरामुक्त रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चाडबाडमा सवारीसाधनमा सिट संख्याभन्दा धेरै यात्रु राखे कारबाही

काठमाडौं । सरकारले चाडपर्वका बेला सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि

साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका उपसचिव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सापटीको नाममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन

वैकुण्ठ मानन्धर अन्तर विद्यालय दाैड प्रतियाेगिता भव्यताका साथ सम्पन्न

काठमाडौं । स्वस्थ्य रहि उर्जावान जिन्दगी जिउन ब्यायाम तथा खेलकुदको महत्वपूर्ण भूमिका रहेको

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौँ । सरकारले नेपाली चलचित्रका नायक भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त