‘गम्भीर राष्ट्रिय विमर्श बिना यो के तमासाको तयारी कमरेडहरु ?’



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले संविधान संशोधनको गृहकार्य थालेको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै राष्ट्रिय विमर्श बिनै संविधान संशोधनको तयारी गरेकोमा आपत्ति जनाएका हुन् ।

कुनै व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्न लागिएको आरोप लगाउँदै प्रवक्ता शर्माले भनेका छन्, ’मधेसले माग्यो संविधान संशोधन,भनियो (हुन्न। जनजातिले मागे हुन्न भनियो। दलित,थारु अनि अरुले मागे तिनलाई पनि हुन्न भनियो। तर आज कोही एक व्यक्तिको अनुहार हेरेर संशोधन तयारी?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अभिनेत्री थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

काठमाडौं । अभिनेतृ रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित

एकीकृत समाजवादीका नेता नन्दसिंह बुढा पुनः एमालेमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला कमिटी अध्यक्ष तथा कर्णाली प्रदेशका पूर्व

निर्वाचन खर्च नबुझाउने चार सय ६७ उम्मेदवार कारबाहीमा

म्याङ्लुङ । तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने चार

म सम्पर्कविहीन भन्नु हास्यास्पद

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले आफू पार्टीको सम्पर्कमा नरहेको भन्ने