बेल्जियमकी राजकुमारी अस्त्रिद काठमाडौंमा



काठमाडौं । एक साता लामो भ्रमणका लागि बेल्जियमका राजा फिलिपकी बहिनी राजकुमारी अस्त्रिद काठमाडौं आइपुगेकी छिन् । राजकुमारी अस्त्रिद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वागत गरेका छन् ।

नेपाल बसाइँका क्रममा राजकुमारी अस्त्रिदले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम छ । राजकुमारी कैलाली, नवलपरासी र चितवन पनि पुग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साहिल खड्काको ‘कान्छी’ (भिडियोसहित)

आधुनिक गीत गायन क्षेत्रमा संघर्षरत चर्चित युवा गायक साहिल खड्काको आधुनिक गीत एल्वम्

नेपालको इन्जिनियरिङ्ग पढाई एशियाकै उत्कृष्ट

काठमाण्डाै, १२ कक्षाको परीक्षा दिएर इन्जिनियरिङ्ग विषयमा उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु के

कृष्णभक्त राईको काँडा जति…’ भिडियोसहित)

गायक तथा सङ्गीतकार कृष्णभक्त राई नयाँ गीत लिएर श्रोतामाझ आएका छन् । गीतकार

स्मिता दाहालको ‘मालिंगो'(भिडियोसहित)

गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ । आफैँले गाएको