इराकमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन सेनाको निर्देशन



काठमाडौं । नेपाली सेनाले इराकमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ । सेनाले बुधबार विज्ञप्ति जारी गरी अहिलेसम्म नेपाली शान्ति सैनिक सकुशल रहेका र सतर्क रहन निर्देशन दिएको जानकारी दिएको हो ।

अमेरिकी कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थालेपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आठ प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा भएका आठ प्रहरी उपरीक्षकलाई दज्र्यानी चिह्न

नेपाली सेनालाई भारतीय सेनाद्वारा पाँच थान ट्रक सहयोग

काठमाडौं । नेपाली सेनालाई सहयोगस्वरूप भारतीय सेनाले पाँच वटा वर्कशप ट्रक उपलब्ध गराएको

सर्वोच्चमा मंसिर १५ देखि गोला प्रक्रियाबाट पेशी तोकिने

काठमाडौँ । सर्वोच अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट पेशी तोकिने भएको छ

प्रहरी महानिरीक्षक क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी भएका छन्