चुनाव हराउन षड्यन्त्र गरेको भनेर वामदेव गौतमले कारबाहीका लागि त्यसै कुरा उठाउनु भएको रहेनछः भीम रावल



काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु भीम रावल र सूर्य थापाबीच पछिल्लो समय वाकयुद्ध चलिरहेको छ । नेता रावल पार्टीका स्थायी कमिटी सदस्य हुन् । उनले सरकारका गलत कामका बारेमा आलोचना गर्दै आएका छन् ।

तर, सरकारको आलोचना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा भने रावलको विरोध गर्न लागिपरेका छन् । उनले सुरुदेखि ने रावलको विरोध तथा आलोचना गर्दै आएका छन् । सोमबार के हो कामरेड राष्टवादको बहसमा बुझेरै उत्रेको हो भनेर फेसबुकमा त्यसको जवाफ रावलले यसरी दिएका छन्। यस्तो छ रावलको जवाफ

यो पनि

भीम रावललाई सूर्य थापाको प्रश्नः कमरेड, “राष्ट्रवाद”काे बहसमा बुझेर नै उत्रिनुभएकाे हाे त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

‘दुई कदम’को मुस्ताङमा छायाँकन हुँदै

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘दुई कदम’को छायाँकन यतिवेला धमाधम