पानीभित्र सीलले थपडी बजाएपछि…



डा. बेन बर्भिलले सीलले आफ्ना पँखेटाले थपडी बजाएर बन्दुक पड्काएको जस्तो आवाज निकालेको दृश्य १७ वर्षसम्म प्रयत्न गरेर कैद (रिकर्ड) गरेका हुन्।

उनी त्यस्तो दृश्य क्यामरामा कैद गर्ने ‘पहिलो व्यक्ति’ हुन्। सीलले आफ्नो बच्चा जन्माउने मौसममा त्यसरी थपडी बजाउने ठानिन्छ।

https://www.bbc.com/nepali/news-51424729?at_custom2=facebook_page&at_custom1=%5Bpost+type%5D&at_medium=custom7&at_custom3=BBC+Nepali&at_custom4=C9409F06-4A74-11EA-A7AE-6C033A982C1E&at_campaign=64

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जहाँ देवीलाई चढाइन्छ दाम्लो

गोरखा । भक्तजनहरू मठमन्दिरमा पूजाआजा गरेर के अर्पण गर्छन् रु सबैको उत्तर हुन्छ,

रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि….

गण्डकी । कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा

गोरखाको लाप्राकमा यसरी गरियो मकैको विवाह

गोरखा । माघ शुक्ल द्वितीया तिथि पारेर आज यहाँको धार्चे गाउँपालिका–४ लाप्राकमा मकैको

आफैं ट्याक्टर चलाएर बेहुला बेहुलीको घर पुगेपछि…

राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् ।