भारतमा किसान आन्दोलनसँग जोडिएका दर्जनौं खातामाथि ट्विटरको रोक



भारत सरकारको निवेदनमा कानुनी सूचनापछि सामाजिक सञ्जाल ट्विटरले किसान आन्दोलनसँग जोडिएका भारतका दर्जनौं खाताहरू बन्द गरेको छ।

त्यसरी बन्द गरिएका खाताहरू कृषिसम्बन्धी नयाँ कानुनविरुद्ध गरिएका किसानका प्रदर्शन र तिनका समर्थकसँग सम्बन्धित थिए।

द क्याराभान पत्रिकाको खाता पनि बन्द गरिएको छ जसले भारत सरकारको आलोचना गर्ने गर्छ। सरकारी अधिकारीहरूले सार्वजनिक निर्देशनहरूमाथि धम्की आउन थालेको भन्दै त्यस्तो कदम आवश्यक भएको बताएका छन्। गत साता गणतन्त्र दिवसका बेला किसानहरूले राजधानी दिल्लीमा ठूलो र्‍याली गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु