कांग्रेसको संस्थापनलाई चकित पार्ने विशेष महाधिवेशनको दृष्य(भिडियोसहित)


काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि सुरु भएको छ । आइतबार दिउँसो महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका थिए । उद्घाटनमा महाधिवेशन प्रतिनिधिको सहाभागितालाई लिएर विशेष महाधिशन पक्षधर उत्साहित भएको छ ।

कांग्रेस दोस्रो विशेष महाधिवेशन आयोजक समिति सचिवालयले आइतबार साँझ विज्ञप्ति जारी गरी २६ सय ६२ जना प्रतिनिधिको नाम दर्ता भएको जनाएको छ ।