काठमाडौं । आफूलाई जेनजी समूहको अगुवा बताउँदै आएका हामी नेपाल नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलनमा तनाव भएको छ ।
आइतबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले उत्तेजित हुँदै पत्रकारलाई धम्की दिएपछि तनाव भएको हो ।
त्यसक्रममा हात हालाहालको स्थिति सृजना भएको छ । पत्रकार सम्मेलनमा एक पत्रकारले ७० वर्षको ‘बा’लाई हटाएर ७३ वर्षको ’आमा’लाई ल्याएर कसरी परिवर्तन भयो? भन्ने प्रश्नमा सुदनले आक्रोषित हुँदै पत्रकारलाई जवाफ फर्काएका थिए । त्यसपछि तनाव भएको थियो ।
हेर्नुस् भिडियो..

प्रतिक्रिया