काठमाडौँ । जेनजी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेको छ । बुधबार जेनजीहरुको भर्चुअल बैठकमा उनीहरुले कार्कीको नेतृत्वमा नागरिक सरकार गठनका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।
जेनजी समूहको छलफलमा सहभागीमध्ये अधिकांशले पूर्वप्रधानन्यायाधीश कार्कीलाई सरकारको नेतृत्वमा पठाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया