संसदमा जारी अवरोध छिट्टै हट्छः प्रधानमन्त्री



काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा जारी अवरोध छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन् । आइतबारको प्रतिनिधि सभाको बैठकमा आफू केही दिनदेखि राजनीतिक दलहरुका बीचमा सहमति जुटाउन प्रयासरत रहेको र बजेट पेश गर्ने दिनसम्म सहमति निस्कने दाबी गरे ।

प्रधानमन्त्री दाहालले भने ‘मलाई विश्वास छ– आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ।’ आज बिहान आफूले बुढानिलकण्ठ नै गएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर सहमतिको प्रयास गरेको पनि उनले जनाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गर्ने निर्णय

  काठमाडौँ । सङ्घीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधासम्बन्धी उचित माग सम्बोधन गर्न

नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी

काठमाडौँ। मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि

पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ ।

पार्टीभित्र विचारको कुनै मतभेद नभएको अध्यक्ष नेपालको दाबी

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र विचारको कुनै मतभेद नरहेको