बन्दसूची सच्याउन माग गर्दै शेखर पक्षद्वारा आन्दोलनको घोषणा



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले समानुपातिकको बन्दसूची सच्याउन पार्टी नेतृत्वसँग माग गर्दै आन्दोलनको घोषणा गरेको छ । नेता डा.शेखर कोइराला नेतृत्वको समूहका नेताहरुको सोमबार बसेको बैठकले समान अवसर र न्यायको माग गर्दै बुधबार कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने निर्णय गरेको ।

ठमेलको एक होटलमा बसेको बैठकमा सहभागी कांग्रेस नेता भूपेन्द्रजंग शाहीले समानुपातिकको बन्दू सूची बनाउँदा संस्थापन पक्षले मनोमानी गरेकोले आन्दोलनको विकल्प नभएको बताए । उनले आफूहरुले उठाएका एजेण्डामा पार्टी नेतृत्व अनुदार देखिए कठोर निर्णय लिन बाध्य हुने बताए । कोइराला पक्षले शनिबार मात्रै काठमाडौंमा खबरदारीसभा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनका पूर्वराष्ट्रपति जियाङको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गणतन्त्र चीनका पूर्वराष्ट्रपति

सिके राउतले कांग्रेससँग संघीय र प्रदेश सरकारमा सहकार्य गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता

संसदीय दलको नेतामा सभापति देउवाको विकल्प छैनः उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति