किनकी, हाम्रो सरकारले दूध पेलेर घाँस निकाल्छ…


तिनीहरु घाँस किनेर दूध बेच्छन्
हामी दूध किनेर घाँस बेच्छौं

किनकी

तिनीहरुको सरकारले
घाँस पेलेर दूध निकाल्छ

हाम्रो सरकारले
दूध पेलेर घाँस निकाल्छ ! ! !

अर्जुन पराजुली ।