कोरोना संक्रमणबाट ५ जनाको मृत्यु, ४२५ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३७१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८१४९२९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४२५ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७९५८२२ पुगेगको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४५३ पुगेको छ । क्वारेन्टाइनमा १११ जना छन् भने आइसोलेसनमा ७६५४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माघ १६ गतेदेखि २० गतेसम्म विद्यालयमा खोप अभियान संचालन गर्ने

काठमाडौँ । सरकारले माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्डुल गर्दा खोप कार्ड अनिवार्य

दैनिक १९ हजार भन्दा बढी संक्रमित हुनसक्ने मन्त्रालयको प्रक्षेपण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ महिनाको दोस्रो साता नेपालका कोभिड संक्रमण

१०२५८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं । नेपालमा थप १०२५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

जरुरी प्रकृतिका रिटको मात्र सुनुवाई गर्ने सर्वोच्चको निर्णय

काठमाडौं । सर्वोच्च अदालतको कोभिड संक्रमण बढेको भन्दै सेवा कटौती गर्ने निर्णय गरेको