राष्ट्रपतिद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा भदौ २३ गते बुधबार अपरान्ह ४ बजेका लागि राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि मन्त्रिपरिषदको शनिबार बसेको बैठकले भदौ २३ गते बुधबार अपरान्ह ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिडविरुद्धको खोप लगाउने सरकारी लक्ष्य पूरा गर्ने दिशामा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको अन्त्यसम्ममा सबै नागरिकलाई खोप उपलब्ध गराउने

महाकालीमा डुङ्गा दुर्घटना, एक जनाको मृत्यु, एक बेपत्ता

कञ्चनपुर । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज अपराह्न ४

वैदिक सृष्टि मीमांसाः इन्द्र

डा. गोविन्दशरण उपाध्याय । इन्द्र देवताका राजा हुन् । कश्यप तथा अदितिका छोरा