प्रचण्डद्वारा खनालको स्वास्थ्य स्थितिबारे जानकारी



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

भारतमा मृगौला प्रत्यारोपण गरी फर्किएका वरिष्ठ नेता खनाललाई भेट्न बुधबार बिहान अध्यक्ष प्रचण्ड डल्लुस्थित खनाल निवास पुगेका थिए । भेटमा अध्यक्ष प्रचण्डले खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका थिए । खनाल मृगौला प्रत्यारोपण गरी भारतबाट सोमबार स्वदेश फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ