प्रचण्डद्वारा खनालको स्वास्थ्य स्थितिबारे जानकारी



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

भारतमा मृगौला प्रत्यारोपण गरी फर्किएका वरिष्ठ नेता खनाललाई भेट्न बुधबार बिहान अध्यक्ष प्रचण्ड डल्लुस्थित खनाल निवास पुगेका थिए । भेटमा अध्यक्ष प्रचण्डले खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका थिए । खनाल मृगौला प्रत्यारोपण गरी भारतबाट सोमबार स्वदेश फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामी प्रधानन्यायाधीशविरुद्ध भइरहेको आन्दोलनको समर्थन र विरोधमा लाग्दैनौंः अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्ध भइरहेको आन्दोलनको समर्थन र

राजाले बनाएको प्रधानमन्त्री भन्दापनि जनताले चुनेको नेताले नेतृत्व गर्छ भन्ने गणेशमानको सन्देश महत्वपूर्णः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका निम्ति आफ्नो जीवनकालभरि संघर्ष गरेका

पूर्वराजा ज्ञानेन्द्रले बुझ्न नसकेको र चोलेन्द्रले नसिकेको पाठ

सुरेश आचार्य । ‘इतिहास दोहरिन्छ’ भनेको हो रहेछ ! तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनकारी

आज एमालेको पालिकास्तरमा अधिवेशन, ओलीले भर्चुअलरुपमा उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेले आज  देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ ।