ओली-चौथाइवाले भेटवार्ता, नेपाल–भारत सम्बन्धलाई अझ सृदृढ बनाउने विषयमा छलफल



काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान चौथाइवालेले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्।

भेटमा नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सकारामत्क कुराकानी भएको उनले बताएका छन् । ट्वीटरमार्फ उनले भनेका छन्, ‘नेपालका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता ओलीजी आज बिहान काठमाडौं। हामीले नेपाल-भारत सम्बन्धलाई अझ अघि बढाउन सकारात्मक छलफल गर्यौँ।’

आइतबार नेपाल आएका उनले आइतबारै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था र दुई देशको सम्बन्धकाबारेमा कुराकानी भएको बताइएको छ । चौथावाइले चार नेपाल बस्ने बताइएको छ । नेपाल बसाइका क्रममा उनले सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ र्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वराजा ज्ञानेन्द्रले बुझ्न नसकेको र चोलेन्द्रले नसिकेको पाठ

सुरेश आचार्य । ‘इतिहास दोहरिन्छ’ भनेको हो रहेछ ! तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनकारी

आज एमालेको पालिकास्तरमा अधिवेशन, ओलीले भर्चुअलरुपमा उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेले आज  देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ ।

प्रधानन्यायाधीशलाई बहिर्गमनको बाटो रोज्न चार पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । चार जना पूर्वप्रधानन्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई राजीनामा दिन सुझाव दिएका छन्

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले बाढीपहिरो तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र