एमालेमा माधव नेपाल पक्षको स्पष्ट बहुमत देखियोः राजेन्द्र राई



काठमाडौं । प्रस्तावित नेकपा एकीकृत (समाजवादी) पार्टीका नेता राजेन्द्र राईले नेकपा एमाले भित्र प्रष्ट रूपमा नेता माधवकुमार नेपालको बहुमत रहेको पुष्टि भएको दाबी गरेका छन् ।

सामाजिक संजालमार्फत राईले एमालेका ५७ जना केन्द्रीय सदस्यहरू तटस्थ बसेपछि . यस्तो दाबी गरेका हुन्। उने भनेका छन्, ‘माधव पक्षीय एकता अभियान वाला ५७ रे, यता नयाँ पार्टी दर्तामा हस्ताक्षर गर्ने ५८, दुवै जोड्दा ११५, निर्वाचन आयोगमा दर्ता भएको एमाले केन्द्रीय सदस्य संख्या २०३, भने पछि माधव पक्षको बहुमत देखियो (११५), चिन्ह र नाम त पाइने देखियो…।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिडविरुद्धको खोप लगाउने सरकारी लक्ष्य पूरा गर्ने दिशामा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको अन्त्यसम्ममा सबै नागरिकलाई खोप उपलब्ध गराउने

महाकालीमा डुङ्गा दुर्घटना, एक जनाको मृत्यु, एक बेपत्ता

कञ्चनपुर । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज अपराह्न ४

वैदिक सृष्टि मीमांसाः इन्द्र

डा. गोविन्दशरण उपाध्याय । इन्द्र देवताका राजा हुन् । कश्यप तथा अदितिका छोरा